भारत को ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री समाज बिराटनगरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

<span class='c1'>भारत को ७५ औं  स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल</span> <span class='c2'>भारत मैत्री समाज बिराटनगरद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना</span>

विराटनगर

भारत को ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री समाज बिराटनगरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

नेपाल भारत बिच रहेको सामाजिक, धार्मिक एबम पारस्परिक सम्बन्ध सदियौं देखि रहिआएको र यो सम्बन्धलाई थप मजबुत बनाउन मोहन लाल कोठारीको अध्यक्षतामा बिराटनगरमा भएको सो कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष प्रेम लस्करीले जुमको माध्यामद्वारा सम्बोधन गर्दै नेपाल भारतबिचको सम्बन्ध अझ सुदृढ बनाउन समाजले आफ्नो क्षेत्रबाट सकृय भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा पुर्ब अध्यक्षहरु भिखम चन्द अग्रवाल, मुकेश उपाध्याय, डा. नारायण कुमार, एबम समाजका कार्यसमितीमा रहनु भएका किरण आचार्य, शिवा उपाध्याय, घनश्याम राठी, महाबिर ब्यास, भैरब रिजाल लगायतको उपस्थिती रहेको समाजका सचिब पशुपती नेपालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्