नवबुद्ध युवा क्लब जहदाद्वारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

<span class='c1'>नवबुद्ध युवा क्लब जहदाद्वारा अति</span> <span class='c2'>विपन्न परिवारलाई खाद्यान्न सहयोग</span>

विराटनगर

जहदा गाउँपालिका २ स्थित नवबुद्ध युवा क्लबले घरमुली इन्द्रदेव सरवारिया गुमाएर सहाराविहीन भएको जहदा वडा नम्बर १ को अति बिपन्न एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

आवर बिराटनगरसंग कुरा गर्दै क्लबका अध्यक्ष अभय मगर भन्छन्, ' मृतकका परिवारमा उनकी श्रीमती र दुई नाबालक छोराछोरी भएको र कमाएर खुवाउने व्यक्ति नै नभएपछि खाद्यान्न अभाव भएको जानकारी पाएपछि आफुहरुले सरवरियाको परिवारलाई सहयोग स्वरुप केहि दिनलाई पुग्ने खानेकुरा र केहि रकम दिएका छौं '।

आफ्नो क्लबले २०७६ सालदेखि समाजसेवामा निरन्तर यस्ता सहयोगहरु गरिरहेको पनि उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्