गोल्डस्टार शाखा बिराटनगरमा १५ प्रतिशत छुटका साथ जनैपुर्णिमा विशेष अफर

<span class='c1'>गोल्डस्टार  शाखा बिराटनगरमा १५ प्रतिशत</span> <span class='c2'>छुटका साथ जनैपुर्णिमा विशेष अफर</span>

विराटनगर

बिराटनगरमा रहेको गोल्डस्टार जुत्ताका शाखाहरुले विशेष छुटका साथ जनैपूर्णिमा अफर ल्याएका छन्। गोल्डस्टारका सेन्ट्रल मल आउटलेट र ट्राफिक चोक आउटलेटले सो योजना ल्याएको हो।

विराटनगरका दुई शाखाहरुले हिन्दुहरुको चाड जनैपूर्णिमालाई लक्षित गरि भाद्र ५ र ६ गतेका लागि १५ प्रतिशत छुटका साथ जनैपुर्णिमा विशेष अफर ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्