ताप्लेजुङका ७० प्रतिशत मुद्दा फछ्र्यौट

<span class='c1'>ताप्लेजुङका ७० प्रतिशत</span> <span class='c2'>मुद्दा फछ्र्यौट</span>

फुङ्लिङ

ताप्लेजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७-०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४ सय ५२ मुद्दामध्ये ३ सय १३ फछ्र्यौट भएको हो । अघिल्लो आवमा जिम्मेवारी सरी आएका १ सय ४४ तथा नयाँ दर्ता भएका ३ सय ८ थान गरी ४ सय ५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षका लागि भने १ सय ३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छ देखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ । गत आवमा छ महिना भित्रका १ सय २०, छ देखि १२ महिना भित्रका १ सय ५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३ सय १३ मुद्दा फछ्र्यौट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्