‘बोकेदार्हि’ को नयाँ म्युजिक भिडियो ‘ गित बज्यो ट्याक्सीमा’ सार्वजनिक

<span class='c1'>‘बोकेदार्हि’ को नयाँ म्युजिक भिडियो</span> <span class='c2'>‘ गित बज्यो ट्याक्सीमा’ सार्वजनिक</span>

विराटनगर

पुर्वका कमेडी गायक श्रीकृष्ण लुइँटेल 'बोकेदार्हि' को नयाँ म्युजिक भिडियो ' गित बज्यो ट्याक्सीमा' सार्वजनिक भएको छ। उक्त गित उनकै युट्युब च्यानल बोकेदार्ही मिडिया अफिसियल मार्फत सार्वजनिक गरिएको छ ।

सो गितमा शब्द /संगीत स्वयम् बोकेदार्हिकै रहेको छ भने भिडियोको छायांकन र सम्पादन प्रतिक श्रेष्ठले गरेका छन्। त्यसैगरी भिडियोमा श्रीकेशव रायमाझि,प्रतिक श्रेष्ठ, अमरजित शर्मा , कल्पना पाण्डे , कृष्ण सुबेदी लगायतको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्