उपत्यकामा मात्र ५ सय ६६ सङ्क्रमित थपिए

<span class='c1'>उपत्यकामा मात्र ५ सय</span> <span class='c2'>६६ सङ्क्रमित थपिए</span>

काठमाडौँ

काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ सय ६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३ सय ९५, ललितपुरमा १ सय १० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४ सय २०, भक्तपुरमा एक हजार ४ सय सय तथा ललितपुरमा दुई हजार २ सय १८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्