तेक्वाण्डोका प्रशिक्षक कार्कीलाई पितृ शोक

<span class='c1'>तेक्वाण्डोका प्रशिक्षक कार्कीलाई</span> <span class='c2'>पितृ शोक</span>

विराटनगर । नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासंघका केन्द्रीय उपाध्यक्ष प्रविण कार्कीलाई पितृ शोक परेको छ । उनका ८५ वर्षिय बावु डिल्ली द्धवज कार्कीको शनिबार निधन भएको हो ।

सुगर र दमका विरामी रहेका कार्कीको विराटनगर १ स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । कार्कीको विराटनगरस्थित परोपकार घाटमा दिउँसो तीन बजे दाहासंस्कार गरेको थियो । उनका ६ छोरा र तीन छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्