लागूऔषध सहित विराटनगर रानीबाट एक युवा पक्राउ

<span class='c1'>लागूऔषध सहित विराटनगर रानीबाट</span> <span class='c2'>एक युवा पक्राउ</span>

विराटनगर । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित एक जना युवालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित सुनसरी धरान ६ का २० बर्षीय निखिल रायलाई पक्राउ गरेको हो ।
मंगलबार बेलुका साढे ४ बजे रायलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्