कोभिडसिल्ड र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा शुक्रबारबाट

<span class='c1'>कोभिडसिल्ड र भेरोसेल खोप</span> <span class='c2'>लगाएकालाई दोस्रो मात्रा शुक्रबारबाट</span>

प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनमा भदौ ११ गते शुक्रबारबाट मोरंग जिल्लाका सबै पालिकामा दोश्रो मात्राको खोप लगाउन सुरु गरिने उल्लेख गरिएको छ ।
निर्देशन बमोजिम कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११, १२ र १३ गते प्रदेश १ का सबै पालिकाहरुमा एस्ट्राजेनिकाको दोस्रो मात्रा लगाईने उल्लेख छ ।

यसै गरि भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भदौ १६,  १७ र १८ गते दोस्रो मात्राको खोप लगाईने भएको हो । दुबै खोपहरु पहिलो मात्रा लगाईएको खोप कार्डको आधारमा लगाईने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्