सशस्त्र प्रहरीमा निरीक्षकदेखि परिचरसम्म नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरीमा निरीक्षकदेखि परिचरसम्म नयाँ भर्ना खुल्यो

विराटनगर

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

आज (शुक्रबार) को गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १ सय ३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जनाको माग गरिएको छ।

उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्