उच्च अदालत बिराटनगरद्वारा सबै पुराना मुद्दा फर्छ्यौट गर्दै इतिहास रच्न सफल !

<span class='c1'>उच्च अदालत बिराटनगरद्वारा  सबै पुराना मुद्दा</span> <span class='c2'>फर्छ्यौट गर्दै  इतिहास रच्न सफल !</span>

विराटनगर

आकृति रानी फुयल

उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो।

बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठले यस अदालतले पहिलोपटक एकसाथ २ वर्ष पुराना मुद्दाहरु फर्छ्यौट गर्दै ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिएका छन् ।

उच्च अदालत बिराटनगरले आर्थिक वर्ष ०७७/ ०७८ मा ५८ प्रतिशत मुद्दा छिन्न सकेको हो । गत आर्थिक वर्षमा १ हजार ६ सय ७० मुद्दाको जिम्मेवारी सरेर आएको थियो जसमध्ये ३ हजार ६ सय ६१ वटा मुद्दामा २ हजार १ सय आठवटा मुद्दा फर्छ्यौट भएका छन्। त्यसमध्ये एक वर्ष भित्रका ५४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्