तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

<span class='c1'>तिवारी र साम्सोहाङ</span> <span class='c2'>मन्त्री नियुक्त</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार साँझ दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरिएको हो ।

ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको हो । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्