रकम लिएर वैदेशिक रोजगारीमा नपठाएपछि सिराहाबाट सञ्चालक खोज्दै विराटनगर आए पीडित

<span class='c1'>रकम लिएर वैदेशिक रोजगारीमा नपठाएपछि सिराहाबाट</span> <span class='c2'>सञ्चालक खोज्दै विराटनगर आए पीडित</span>

विराटनगर । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर शर्त अनुसार नपठाएको भन्दै विराटनगर–१२ का विजय यादवको घर युवाहरुले घेरेका छन् । सिराहाबाट यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् ।

गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिने भन्दै यादवले रकम लिएको बताएका छन् । सिराहाको मिर्चैयामा देवभूमि ग्रुप अफ एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका यादवले आफूहरुलाई ठगेको उनीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्