बर्जुमा ट्र्याक्टर दुर्घटना, आठजनाको अवस्था गम्भिर

<span class='c1'>बर्जुमा ट्र्याक्टर दुर्घटना,</span> <span class='c2'>आठजनाको अवस्था गम्भिर</span>

सुनसरी (बर्जु गाउँपालिका)
सुनसरीको बर्जु गाउँपालिका ५ मा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

श्रीकृष्ण जन्म अष्टमी पुजा बिसर्जन गरि मुर्तिलाई बुढीखोलामा भसाएर फर्कने क्रममा बर्जु गाउँपलिका स्थित दुर्गा मन्दिर चौकमा ट्याक्टरको दुर्घटना भएको हो।

पुर्वबाट पश्चिम् तर्फ जादै गरेको तीब्र गतिमा रहेको ट्याक्टर एक्कासि उत्तरतर्फ मोड्ने क्रममा ट्याक्टरको पछाडिको ट्रली पल्टिएको हो । ट्रली पल्टिदा १७ जना घाइते भएका छन् भने त्यस मध्येका ८ जनाको अवस्था निकै नै गम्भीर रहेको प्रत्यक्षदर्शी सुजित चौधरीले जानकारी दिएका छन् ।
उक्त दुर्घटनाबाट घाइते भएकाहरुलाई उपचारकाे लागी बिराटनगर स्थित गाेल्डेन, काेशि, नाेवेल र बिराट नर्सिङ हाेम लगेकाे जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्