चट्याङ लागेर बालकको मृत्यु

<span class='c1'>चट्याङ लागेर</span> <span class='c2'>बालकको मृत्यु</span>

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ८ देउरी का बिरेन्द्र प्रसाद चौधरीको १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ ।

हिजो बेलुका ७ बजे घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षात सगै परेको चट्याङ लागी अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्