करेन्ट लागी पोलबाट लडेर एक जनाको मृत्यु

<span class='c1'>करेन्ट लागी पोलबाट लडेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

ओखलढुंगा । ओखलढुङगा सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ ।

आज बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्