लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु

<span class='c1'>लहरीको ठक्करबाट साईकल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

झापा । झापा शिबसताक्षी नगरपालिका ११ झिलझिले स्थित पुर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसतासक्षी नगरपालिका ८ की ३३ बर्षीया सुनिमा राई लिम्बु रहेकी छन् ।

हिजो बेलुका ७ बजे पश्चिम तर्फ जादै गरेको प्र२ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्