भरुवा बन्दुक सहित २ जना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

खोटाङ । खोटाङ हलेसि तुवाचुङ नगरपालिका १० स्थितबाट प्रहरीले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् ।

हिजो दिउसो साढे १ बजे भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अबैध रुपमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक बरामद गरेको हो । बन्दुक बरामद भए पछी उनिहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्