विराटनगरमा एका बिहानै एक पुरुषको शव फेला

<span class='c1'>विराटनगरमा एका बिहानै एक</span> <span class='c2'>पुरुषको शव फेला</span>

विराटनगरमा एका बिहानै एक अज्ञात पुरुषको शव फेला परेको छ ।
विराटनगर वार्ड नम्बर १३ स्थित पुरानो डिएभि स्कुल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा शव फेला परेको हो ।
मृतकको हालसम्म परिचय खुल्न सकेको छैन ।

अन्दाजी ४० का मृतकले धर्के सर्ट र कालो पाईन्ट लगाएका छन् ।

घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले घटना बारे अनुसन्धान गरिरहेको छ ।

घटनाबारे थप विवरण आएपछि थप अपडेट गर्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्