करेन्ट लागेर मृत्यु

<span class='c1'>करेन्ट लागेर</span> <span class='c2'>मृत्यु</span>

मोरङ । मोरङ ग्रामथान गाउँपालिका गिदनिया ५ का ३० बर्षीय सन्तोस बिश्वास करेन्ट लागेर मृत्यु भएको छ ।

ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्