भाँडा माझ्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

<span class='c1'>भाँडा माझ्ने क्रममा करेन्ट</span> <span class='c2'>लागेर एक महिलाको मृत्यु</span>

इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहराकी ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्