सुनसरीको रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा

<span class='c1'>सुनसरीको रामधुनी नगरपालिका</span> <span class='c2'>बालमैत्री नगर घोषणा</span>

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । रामधुनी सुनसरीको पहिलो, प्रदेश १ को दास्रो र देशभरिमा १० औँ बालमैत्री नगर नगर भएको हो ।

५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर मङ्गलबार एक कार्यक्रमबीच प्रदेश १ का सामाजिक विकास मन्त्री वलबहादुर साम्सुहाङले बालमैत्री नगर घोषणा गर्नु भएको थियो । साझा सवालका लागि साझा मन्च,(कोकन) र प्लान इन्टरनेशनल लगायतका संघ संस्थाको सहकार्यमा रामधुनीलाई बालमैत्री घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्