नबिल बैंकको आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना

<span class='c1'>नबिल बैंकको आकर्षक ब्याजदरसहितको</span> <span class='c2'>नयाँ मुद्दती योजना</span>

विराटनगर । नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ठ ब्याजदरको बहार योजना समेटिएको हो ।

गत वर्षको उत्कृष्ट दसैं अफरको सफलतापछि यस वर्ष पनि योजना सञ्चालनमा ल्याएको नबिलले जनाएको छ । नबिलले यो योजना अन्र्तगत व्यक्तिगत मुद्दती खातामा ९.२६ प्रतिशत ब्याजदर दिने भएको छ । एक वर्ष भन्दा माथिको अवधिका लागि यो मुद्दती योजना ल्याएको हो । योजना असोज १ गते शुक्रबारदेखि लागू हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्