भरुवा बन्दुकसहित एक पक्राउ

<span class='c1'>भरुवा बन्दुकसहित</span> <span class='c2'>एक पक्राउ</span>

विराटनगर । भरुवा बन्दुक सहित मोरङको मिक्लाजुङ ५ का एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन् । बिहीबार दिनको करिब ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घरमै लुकाई राखेको २ नाल भरुवा बन्दुक सहित उनी पक्राउ परेका हुन ।

पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्