विराटनगरमा खुल्यो नयाँ रेस्टुरेन्ट: करौटी

<span class='c1'>विराटनगरमा खुल्यो नयाँ</span> <span class='c2'>रेस्टुरेन्ट: करौटी</span>

कोरोना महामारीले अर्थतन्त्र र व्यवसायहरु धरासायी भईरहेको अवस्थामा केहि व्यवसायीहरुले यसै समयलाई सम्भावनाको रुपमा देखिरहेका छन् । महामारीको बिच पनि पछिल्लो समय विराटनगरमा पनि केहि नयाँ व्यवसायहरु सुरु भईरहेको छ । यस्तै विराटनगरमा आज नयाँ रेस्टुरेन्टको उद्घाटन भएको छ । करौटि फुड एन्ड बारको आज विश्वकर्मा पुजाको अवसरमा उद्घाटन भएको हो ।


दुई संचालक मनिष रौनियार र गिता कटुवालले संयुक्त रुपमा विराटनगरको जलजला चौकमा करौटीको सुभारम्भ गरेका हुन् । संचालक मनिष रौनियारले करौटीमा सबै प्रकारका परिकारहरु उपलब्ध हुने जानकारी दिए । साथै लंच एरिया, एसी सहितको बार, बैठक कोठा, क्लोज्ड किचन र लाईव किचनको समेत व्यवस्था रहेको संचालकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्