कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित

कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित

विराटनगर । कटहरी गाउँपालिका उपाध्यक्ष मन्जिता सरदार वडामै पराजित भएकी छिन् । कटहरी–५ बाट क्षेत्रीय प्रतिनिधिको उमेद्वार बनेकी सरदारले ३४ मत मात्रै पाएपछि पराजित हुनु भएको हो ।

गाउँपालिका अध्यक्ष रामकुमार कामतले भने वडा नम्बर १ बाट २ मा सारेर भएपनि क्षेत्रीय प्रतिनिधि निर्वाचित हु्नु भएको छ । भतिजाको नाममा टिपेक्स पोतेर आफ्नो नाम राखेर उमेद्वार हुनु भएका कामत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्