विराट टिचिंग विराटनगरमा विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराट टिचिंग विराटनगरमा विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराटनगर।

मोरंगको बुढीगङ्गा २ स्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिंग हस्पिटलले विश्व मुटु दिवसको अवसरमा असोज १३, १४ र १५ गतेको दिन मुटु रोगका बिरामीहरुका लागि विशेष छुटका साथ मात्र रु ३९०० मा ' स्पेशल कार्डियो प्याकेज ' ल्याएको छ।

प्याकेज अन्तर्गत मुटुरोग सम्बन्धि सिबिसी ,आरएफटि, टिएफटि, आरबिसी, इसिजी /इको ,युरिन रेम, लिपिड प्रोफाइल लगायतका जाचहरु गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्