कर्सियाको सिटिजन बैंकमा गोली चल्यो, सुरक्षा गार्ड घाइते

<span class='c1'>कर्सियाको सिटिजन बैंकमा गोली</span> <span class='c2'>चल्यो, सुरक्षा गार्ड घाइते</span>

रंगेली । मोरङको धनपालथानस्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखा कार्यालय मा गोली चलेको छ । गोली चल्दा बैंकका एकजना गार्डको अबस्था गम्भीर भएको खबर प्राप्त भएको छ ।

घटनाको विषयमा थप बिबरण आउन बाँकी छ। मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले घटनास्थलमा घाइतेको उद्धारको काम भईरहेको जानकारी दिनुभयो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोलि गईरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्