सर्बाेच्च अदालतकाे आठवटै इजलासमा मंगलबार पनि सुनुवाइ भएन

<span class='c1'>सर्बाेच्च अदालतकाे आठवटै इजलासमा</span> <span class='c2'>मंगलबार पनि सुनुवाइ भएन</span>

काठमाडौं मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ । विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन ।

अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुनै पनि इजलासमा अपरान्नसम्म कुनै सुनुवाई नभएको उहाँको भनाइ छ । अझै पनि कार्यालय समय बाँकी रहेकाले इजलास बस्ना सक्ने अपेक्षा गरिएको उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्