प्रतिनिधि सभा बैठकआज बस्दै, दलित आयोगको प्रतिवेदन पेश हुने

<span class='c1'>प्रतिनिधि सभा बैठकआज बस्दै, दलित</span> <span class='c2'>आयोगको प्रतिवेदन पेश हुने</span>

काठमाडौं प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजेको लागि बैठक बोलाइएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–०७८’ पेश गर्नुहुने महासचिव गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्