ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट पदैल</span> <span class='c2'>यात्रीको मृत्यु</span>

रंगेली । मोरङ रंगेली नगरपालिका ८ दर्बेशा चौक स्थितमा ट्रकको ठक्करबाट पदैल यात्रीको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीय शनि राजबंशी रहेका छन् ।

आज बिहान साढे ६ बजे दक्षिण तर्फ आउदै गरेको मे१ख २२९१ नम्बरको मिनि ट्रकले ठक्कर दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्