विराटनगरका मेयर पराजुली काँग्रेसको केन्द्रिय सदस्यमा विजयी

<span class='c1'>विराटनगरका मेयर पराजुली काँग्रेसको</span> <span class='c2'>केन्द्रिय सदस्यमा विजयी</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

मतगणनाको परिणाम अनुसार मेयर पराजुली ४४२५ मतगणना हुँदा १७६७ मतसहित केन्द्रिय सदस्यमा विजयी भएका हुन् । हाल उनका कार्यकर्ता तथा प्रशंसकहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्