विराटनगरस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

<span class='c1'>विराटनगरस्थित माछापुच्छ्रे बैंकको एटिएम</span> <span class='c2'>तोडफोड गर्ने पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ कञ्चनबारी स्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मोरङको रतुवामाई नगरपालिका–५ बस्ने वर्ष २१ का पारस कालिकोटेलाई एटिएम तोडफोडको कसुरमा प्रक्राउ गरेको हो । आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । घटनास्थलमा परिचालित प्रहरी टोलीले कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेको भने जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्