विराटनगर एयरपोर्टमा मेयर भीम पराजुलीलाई यसरी स्वागत गरियो (फोटो फिचर )

<span class='c1'>विराटनगर एयरपोर्टमा मेयर भीम पराजुलीलाई यसरी</span> <span class='c2'>स्वागत गरियो (फोटो फिचर )</span>

विराटनगर । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका मेयर भीम पराजुली विजयी भएर गृहनगर विराटनगरमा आँउदा भव्य स्वागत गरिएको छ ।

लामो काठमान्डौको बसाईपछि सोमबार विराटनगर आईपुगेका मेयर भीम पराजुलीलाई विराटनगर एयरपोर्टमा नेपाली काँग्रेसका कार्यकर्ता तथा आफन्तजनले उनको भव्य रुपमा स्वागत गरेका थिए ।
उनको स्वागतका लागी लिम्बु समुदायको च्याब्रुङ अर्थात ढोल नाचबाट पनि स्वागत गरिएको थियो ।
फोटो फिचर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्