अरिहन्त ग्रिन इनर्जीले आकर्षक रङ्गहरुको स्वीच बजारमा ल्याउने

अरिहन्त ग्रिन इनर्जीले आकर्षक रङ्गहरुको स्वीच बजारमा ल्याउने

विराटनगर । अरिहन्त ग्रिन इनर्जीले विभिन्न आर्कषक रङ्गहरुको स्वीच बजारमा ल्याउने भएको छ ।

आर.के. गोल्छा ग्रुप अन्तर्गतको अरिहन्त ग्रिन ईनर्जी प्रा.लि. अबको केही दिनमै उक्त स्वीच बजारमा ल्याउने भएको हो । अरिहन्तले विगत ५ वर्षदेखि गुणस्तरीय विद्युतीय सामाग्रीहरु बजारमा ल्याईरहेको छ । अरिहन्त गो, क्रिष्टल, प्रोटोनिक्स तथा न्यूकोन ब्राण्डका लाईट, एम.सि.बी., स्वीचगियर र ट्रान्सफर्मर लगायतका विविध सामाग्रीहरु अरिहन्तका विभिन्न ब्राण्ड हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्