ट्रयाक्टर चालकको मृत्यु

<span class='c1'>ट्रयाक्टर चालकको</span> <span class='c2'>मृत्यु</span>

झापा । झापाको झापा गाउँपालिका वडा ४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरले किचि चालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब २ बजे मे.१ त ४७०९ नम्वरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भई खेतमा पल्टि दुर्घटना हुँदा चालक झापा गाउँपालिका वडा ४ बस्ने २२ बर्षिय सुनिल हेमरनलाई ट्रयाक्टरको ईन्जिनले किच्दा निजको घटनास्थममै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको र घटना बारेमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्