वर्ल्डलिङ्कको ८० एमबिपिएस स्पीडको इन्टरनेट, अब मात्र रु. ९०० मा

<span class='c1'>वर्ल्डलिङ्कको ८० एमबिपिएस स्पीडको इन्टरनेट,</span> <span class='c2'>अब मात्र रु. ९०० मा</span>

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले अब मासिक ९ सय रुपैयाँमा ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने भएको छ ।

अनलाईन कक्षा लिईरहेका विद्यार्थीहरुलाई दृष्टिगत गदै वर्ल्डलिङ्क आफ्नो उक्त प्याकेज ल्याएको हो । विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट पठनपाठनमा सहुलियत भन्ने उद्देश्यका साथ न्युन सेवा शुल्क हाई स्पीडको इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको वर्ल्डलिङ्कले जनाएको छ । वर्ल्डलिङ्कको उक्त प्याकेज लिने ग्राहकले नेटटिभीका साथै विराटनगरका २ सय ३० र नेपालभरमा ११ हजारभन्दा धेरै स्थानमा रहेको ‘माई वर्ल्डलिङ्क’ एसएसआईडी मार्फत् चौबिसै घण्टा फ्री वाइफाईको सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

हालै मात्र सबै उपभोक्ताहरुको ब्याण्डविथ अपग्रेड गरेर ३०० एमबिपिएस पुर्‍याएको वर्ल्डलिङ्क नेपालको ४३ प्रतिशत ब्याण्डविथ ट्राफिक बहन गर्दै आएको जनाईएको छ । वर्ल्डलिङ्क भने पछिल्लो समय सर्वाधिक उपभोक्ताहरु माझ रुचाईएको नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी होे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्