कैन्दीबन्दीद्धारा वृद्धाआश्रमलाई नगद सहित खाद्यान्न सामाग्री सहयोग

<span class='c1'>कैन्दीबन्दीद्धारा वृद्धाआश्रमलाई नगद सहित</span> <span class='c2'>खाद्यान्न सामाग्री सहयोग</span>

विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीहरुले जेष्ठ नागरिकहरुलाई खाद्यान्य र नगद सहयोग गरेको छ । कैद सजाय भुक्तान गर्दै आएका मोरङ कारागारका कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रम खाद्यान्य र नगद सहयोग गरेको हो ।

कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र २१ हजार रुपैयाँ नगद सहयोग गरेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले जानकारी दिए । मोरङ कारागारमा ९ सय ६२ जना केदीबन्दी रहेका छन् । जसमा ७० जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्