विराटनगरमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा जाडोले कठ्याङ्ग्रिएर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगरमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । विराटनगर १२ बखरी चौकमा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको अवस्थामा उक्त शव भेटिएको हो ।
घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।

विराटनगर १२ नम्बर वडाका वडाध्यक्ष हिरालाल कामतका अनुसार मृत्यु हुने व्यक्ति विराटनगर ६ भिमपुरका ६५ वर्षिय रामभरोष साह हुन । कामतले मृतक मदिरा सेवन गरि राती त्यहि सुतेको अवस्थामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए ।

घटनाबारे थप अपडेट केहि समयमा गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्