विराटनगरमा पोखरीमा डुबेर १ जनाको मृत्यु

<span class='c1'>विराटनगरमा पोखरीमा डुबेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा ११ मा रहेको एक माछा पोखरीमा डुबेर स्थानीय २८ बर्षिय सुजन कामतको मृत्यु भएको छ ।

पौष १५ गते बाट घर देखि हराईरहेका कामतको खोजतलास गर्ने क्रममा मंगलवार बेलुका करिब ६:३० बजे गाउँकै पोखरीमा मृत अवस्थामा कामतको शव फेला परेको थियो। घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्