मिल्श भेट्रान्स क्लबद्धारा जाडोमा न्यानो कपडा पाईने ‘क्लोथ बैंक’ स्थपना

<span class='c1'>मिल्श भेट्रान्स क्लबद्धारा जाडोमा न्यानो कपडा</span> <span class='c2'>पाईने ‘क्लोथ बैंक’  स्थपना</span>

विराटनगर । आर्थिक विपन्न तथा असाहाय बर्गका आम सर्वसाधरणको लागी जाडोमा लगाउने न्यानो कपडा प्राप्त गर्नको लागी क्लोथ बैंक स्थपना गरिएको छ ।


फुटबलको क्षेत्रमा निकै राम्रो पहिचान बनाएको ‘मिल्श भेट्रान्स क्लबले शनिबारदेखी विराटनगर १५ स्थित रानी भट्टिमोड चौकमा जाडोमा लगाउने कपडा उपलब्ध हुने क्लोथ बैंक स्थपना गरेको छ ।
विराटनगर रानी क्षेत्रमा रहेका पुराना फुटबल खेलाडी प्रेमीहरु मिलि आर्थिक विपन्न तथा असाहाय गरिब दुखीहरुको निम्ती क्लोथ बैक स्थपना गरिएको क्लबका अध्यक्ष राजु थापाले जानकारी दिए ।
क्लवले सामाजिक उत्तरदायित्व बहन गर्दै जाडोमा आवश्यक पर्ने कपडाहरु गरिव तथा असाहायहरुलाई वितरण गर्न थालिएको थापाले बताउनुभयो। क्लवले यस अघि पनि विभिन्न सामाजिक कार्य तथा मैत्रीपुर्ण फुटबल खेलहरु गराउदै आएको रानी भेट्रान्स क्लवका स्याम कुमार खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्