विराटनगरका बुद्धि प्रधान यु-१९ विश्वकप क्रिकेटमा अम्पायरिङ गर्दै

विराटनगरका बुद्धि प्रधान यु-१९ विश्वकप क्रिकेटमा अम्पायरिङ गर्दै

विराटनगर माघ १ ,

विराटनगर घर भएको अन्तरास्ट्रिय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधान अहिले यु-१९ विश्वकप क्रिकेटमा अम्पायरिङ गर्दै आएका छन्।

वेष्ट ईन्डिजमा सुरु भएको यु-१९ विश्वकपमा अम्पायरिङ गर्दै आएका छन्  । उनले जनवरी १४ मा भएको अष्ट्रेलिया र वेष्ट ईन्डिज बिचको विश्वकपको पहिलो खेलमा समेत ईग्ल्याण्डका अम्पायर डेभिड मिल्न्ससगैँ अम्पायरिङ गरेका थिए ।

यु-१९ विश्वकप क्रिकेटमा १४ वटा देशका कुन १९ अम्पायर सामेल रहेका छन् । प्रधान नेपालबाट पहिलो आइसीसी अम्पायर समेत हुन् ।

उनले पहिला विराटनगरमा क्लब क्रिकेट समेत खेल्ने गरेको र राम्रो तिब्र गतिका बलर रहेको उनका समकालीन खेलाडीहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्