कर्मचारीलाई कोरोना देखिएपछि मालपोत विराटनगरको सेवा बन्द

<span class='c1'>कर्मचारीलाई कोरोना देखिएपछि मालपोत</span> <span class='c2'>विराटनगरको सेवा बन्द</span>

विराटनगर । मालपोत कार्यालय विराटनगरको सेवा अनिश्चितकालिन प्रभावित बनेको छ । कार्यरत ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक अड्काको कामबाहेक सेवाग्राहीलाई प्रभाव गर्ने सेवाहरु बन्द गरिएको हो ।

मालपोत कार्यालय विराटनगरका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीका अनुसार छ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । परीक्षण गराइएकामध्ये चारजनाको रिपोर्ट आउन बाँकी छ, अधिकृत भण्डारीले भन्नुभयो–कम्प्यूटरमा काम गर्ने कर्मचारीमा संक्रमित भएपछि बाहिरी कुनैपनि सेवा दिन नसकिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्