विराटनगरका मनिस प्रसाँईको ‘मनै त हो’ सार्वजानिक

विराटनगर । विराटनगरका मनिस प्रसाँईको गीत ‘मनै त हो’ सार्वजनिक भएको छ ।

सोमबार उनको आधिकारिक युट्युब च्यानल ‘डोरियन इन्टरटेन्मेन्ट’ बाट उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो । ‘मनै त हो तिम्रो जस्तै, कहिल्यै रुने कहिल्यै हाँस्ने,´ बोलको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन रमेश जंग कुँवरले गरेका छन् ।

सोमबार सार्वजनिक भएको नेपाली म्युजिक भिडियोलाई भने हालसम्म १ हजार ७ सय बढी दर्शकले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्