बन्जरा एग्रोले वार्षिक १० लाख दिएर ब्याडमिन्टन स्टार प्रिन्सलाई बनायो ब्राण्ड एम्बेस्डर

बन्जरा एग्रोले वार्षिक १० लाख दिएर ब्याडमिन्टन स्टार प्रिन्सलाई बनायो ब्राण्ड एम्बेस्डर

को हुन् प्रिन्स दाहाल ?
नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रच्ने नेपालका पहिलो खेलाडी हुन् दाहाल । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरियतामा सिंगलतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरियताको शीर्ष स्थानमा पुगेको यो पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्