बाँसबारीमा बसको ठक्करबाट साइकल यात्री घाइते

<span class='c1'>बाँसबारीमा बसको ठक्करबाट</span> <span class='c2'>साइकल यात्री घाइते</span>

विराटनगर । काकडभिट्टाबाट विराटनगर आईरहेको बसले मोरङको बाँसबारीमा साइकललाई ठक्कर दिएको छ । मे १ ख ३३७० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो ।

घाइते साइकलयात्रीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मोरङका ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिनुभयो । जनसेवा यातायातको बसले बाटोमा साइकललाई ठक्कर दिदाँ सवार घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्