‘रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिस’ को विराटनगरमा पनि शाखा विस्तार

<span class='c1'>‘रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिस’</span> <span class='c2'>को विराटनगरमा पनि शाखा विस्तार</span>

विराटनगर । युरोपियन मुलुकमा अध्ययनसंगै रोजगारीको लागी विद्यार्थी पठाउदै आएको रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिसको विराटनगरमा पनि शाखा विस्तार गरिएको छ ।

सरस्वती पुजाको अवसर पारेर आईतबार विराटनगर ९ हिमालय हल छेउ सो शाखाको विस्तार गरिएको हो ।
यूएसए, युके , अष्ट्रेलिया, क्यानाडा लगायतका २४ वटा युरोपियन मुलुकमा विद्यार्थीहरु अध्ययन गर्नको लागी पठाउदै आएको रेन्क्ड एजुकेशन एण्ड भिषा सर्भिसका संचालक कुशल पोखरेलले जानकारी दिए ।
रेन्क्ड एजुकेशनको मुख्य कार्यालय ईटहरीमा रहेको छ । विराटनगरमा पनि विद्यार्थी तथा विद्यार्थीका अभिभावहरुले शाखा विस्तार गर्नुपर्ने माग राखेपछि विराटनगरमा शाखा विस्तार गरिएको पोखरेलले बताए । विराटनगरको शाखाको उद्घाटन संचालक कुशलका आमा दुर्गादेवी पोखरेलले गर्नुभएको थियो ।


यता विराटनगरको शाखामा सुरुमा विदेश पढ्न जानको लागी एप्लाई गर्ने २० जनालाई एक हजार डलर बराबरको स्कलरसिप प्रदान गरिने रेन्क्ड एजुकेशन एण्ड सर्भिष विराटनगर शाखाका प्रमुख बर्षातले बताए । विदेश अध्ययन गर्न जानको लागी विभिन्न कोर्षको पढाई तथा काउन्सिल हुने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्