एमसीसी सम्झौता विरुद्ध बुधबार नेपाल बन्दको घोषणा

<span class='c1'>एमसीसी सम्झौता विरुद्ध बुधबार</span> <span class='c2'>नेपाल बन्दको घोषणा</span>

विराटनगर । एमसीसी संसदमा टेबल हुने भएपछि भोलि (बुधबार) नेपाल बन्दको घोषणा गरिएको छ । विभिन्न पाँच कम्यूनिष्ट विचारधारा बोक्ने कम्यूनिष्ट पार्टीहरुको गणतान्त्रिक मोर्चाले फागुन ४ गतेलाई नेपाल बन्दको घोषणा गरेका हुन् ।

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध फागुन ४ गते नेपाल बन्द गरौं भन्ने नारासहित बन्द आह्वान गरिएको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य बिमल निरौलाले जानकारी दिनुभयो । बन्दको पूर्वसन्ध्यामा विराटनगरमा आज साँझ मशाल जुलुस निकाल्ने तयारी भईरहेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्