उद्योग व्यवसायी महासंघ महानगरको अध्यक्षमा अधिकारी, सचिवमा कला डाँगी

<span class='c1'>उद्योग व्यवसायी महासंघ  महानगरको</span> <span class='c2'>अध्यक्षमा अधिकारी, सचिवमा कला डाँगी</span>

विराटनगर । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ विराटनगर महानगर कमिटि गठन भएको छ । विराटनगरमा शनिबार भएको प्रथम नगर भेलाले चन्द्र प्रसाद अधिकारीको अध्यक्षमा नयाँ कमिटि गठन भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश तोप्ला, लिलाहरी घिमिरे, सचिव कला डाँगी, कोषाध्यक्ष रमेश कुमार राउत, उपसचिब भवानी मिश्रा, सहकोषाध्यक्ष अजय कुमार धाडेवा रहेका छन् ।
सदस्यहरुमा कुन्दन मण्डल, रन्जिन कामत, निरज श्रीवास्तव, सोमी भगत, तेजनाथ पौडेल, जिवन लामाका ३३ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्