विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१ को सेकेण्ड भाईस गभर्नर निर्वाचित

<span class='c1'>विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१</span> <span class='c2'>को सेकेण्ड भाईस गभर्नर निर्वाचित</span>

विराटनगर । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ए१ को १०औ कन्भेन्सन बाट विराटनगरका विकास अधिकारी सेकेन्ड भाइस गभर्नरमा निर्वाचित हुनु भएको छ ।

विराटनगरमा शनिबार सम्पन्न कन्भेन्सनमा डिष्ट्रिक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा बिजयी हुनु भएको छ ।

सामाजिक क्षेत्रका क्रियाशिल लायन्सको यो नयाँ डिष्ट्रिक हो । नवनिर्वाचित सेकेण्ड डिष्ट्रिक भाइस गभर्नर अधिकारीले यसको स्थायित्व र अन्तराष्ट्रियस्तरका प्रोजेक्ट ल्याउने काममा ध्यान दिइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्